Mahalaxmi-4, Lalitpur, Nepal

शैक्षिक सामाग्री वितरण — दोलखा, वैतेश्वर

शैक्षिक सामाग्री वितरण — दोलखा, वैतेश्वर
📍 Location: Dolakha, Baiteshwar-6, Meghchaur 📅 Date: January 11, 2025 👥 Impact: 150+ beneficiaries

शैक्षिक सामाग्री वितरण — दोलखा, वैतेश्वर

SS Foundation distributed school bags and educational materials to students at Shree Jalpadevi Basic School, Baiteshwar-6, Meghchaur, Dolakha.

शैक्षिक सामाग्री वितरण कार्यक्रम SS Foundation द्वारा दोलखाको वैतेश्वर, वुस्तीमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक झोला वितरण गरिएको छ। ग्रामिण क्षेत्रका विद्यार्थीहरूलाई शैक्षिक सहायतामा पहुँच पुर्‍याउने उद्देश्यका साथ, यस कार्यक्रमले उनीहरूको शैक्षिक यात्रा थप सहज र प्रभावकारी बनाउन मद्दत पुर्‍याउनेछ।