Journalist Awards
नेपाल पत्रकार महासंघको नवनिर्वाचित अध्यक्ष निर्मला शर्मा सम्मानित
December 26, 2024
नेपाल पत्रकार महासंघको नवनिर्वाचित अध्यक्ष निर्मला शर्मा सम्मानित
नेपाल पत्रकार महासंघको नवनिर्वाचित अध्यक्ष निर्मला शर्मालाई साहित्यिक पत्रकार संघद्वारा सम्मान गरिएको छ।
साहित्यिक पत्रकार संघले आज नेपाल पत्रकार महासंघकी नवनिर्वाचित अध्यक्ष निर्मला शर्मालाई बधाई तथा सम्मान समर्पण कार्यक्रमको आयोजना गर्यो। कार्यक्रम काठमाडौंको बत्तिसपुतलीस्थित तपस होटलमा सम्पन्न भएको थियो।