BagDistribution
SS foundation द्वारा दोलखाको वैतेश्वर, वुस्तीमा शैक्षिक सामाग्री वितरण
January 11, 2025
SS foundation द्वारा दोलखाको वैतेश्वर, वुस्तीमा शैक्षिक सामाग्री वितरण
दोलखाको वैतेश्वर, वुस्तीमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ।
शैक्षिक सामाग्री वितरण कार्यक्रम SS Foundation द्वारा दोलखाको वैतेश्वर, वुस्तीमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक झोला वितरण गरिएको छ। ग्रामिण क्षेत्रका विद्यार्थीहरूलाई शैक्षिक सहायतामा पहुँच पुर्याउने उद्देश्यका साथ, यस कार्यक्रमले उनीहरूको शैक्षिक यात्रा थप सहज र प्रभावकारी बनाउन मद्दत पुर्याउनेछ। हामी विश्वास गर्छौं कि शिक्षा नै उज्ज्वल भविष्यको आधार हो।