BagDistribution
विद्यालय झोला वितरण कार्यक्रम — एस.एस. फाउन्डेसन
May 21, 2025
विद्यालय झोला वितरण कार्यक्रम — एस.एस. फाउन्डेसन
श्री जल्पादेवी आधारभूत विद्यालय, बैतेश्वर–६, मेघेचौरमा अध्ययनरत विद्यार्थीहरूलाई झोला वितरण गरिएको छ।
एस.एस. फाउन्डेसनले शिक्षामा पहुँचलाई प्रोत्साहित गर्ने उद्देश्यले श्री जल्पादेवी आधारभूत विद्यालय, बैतेश्वर–६, मेघेचौरमा अध्ययनरत विद्यार्थीहरूलाई झोला वितरण गरेको छ। स्थानीय तहमा शिक्षाको सुदृढीकरणका लागि गरिएको यो सानो प्रयासले विद्यार्थीहरूको शैक्षिक यात्रामा थप प्रेरणा र सहयोग पुग्ने विश्वास लिएको छ।