Mahalaxmi-4, Lalitpur, Nepal

फुटबलर अमिसालाई १ लाख नगदसहित सम्मान

October 16, 2025

फुटबलर अमिसालाई १ लाख नगदसहित सम्मान
Uncategorized 📅 Published: October 16, 2025

फुटबलर अमिसालाई १ लाख नगदसहित सम्मान

नेपाली महिला राष्ट्रिय टोलीकी मिडफिल्डर अमिसालाई एस.एस. फाउन्डेसनबाट १ लाख नगदसहित सम्मान गरिएको छ।

१६ कात्तिक, काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीकी मिडफिल्डर अमिसालाई एस.एस. फाउन्डेसनबाट १ लाख नगदसहित सम्मान गरिएको छ।